Category: समाचार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता....

जुम्ला लगायत ६५ जिल्लामा बाढीको जोखिम

बुधबार जुम्ला सहित देशका ६५ जिल्लामा नदीको बहाव बढ्ने सम्भावना देखिएको छ। जुम्ला, मुगु, हुम्ला, कालिकोट, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख,अछाम लगायत आसपासका जिल्ला....

घाँस काट्न हिडेकी पवित्रा १८ दिनदेखि वेपत्ता

सुर्खेत । घाँस काट्न घरमा निस्किएकी एक युवति १८ दिनदेखि वेपत्ता भएकी छन् । सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिका–३ लगमकी पवित्रा कुमाल साउन ६ गतेबाट वेपत्ता....

सिंजामा तरकारी बेचेर साढे दुई लाख आम्दानी

जुम्ला – सिजा गाउँपालिका – २  काे वडास्तरीय युवा क्लबले तरकारी बेचेर दुई लाख ५४ हजार रुपियाँ आम्दानी गरेकाे छ । ८० केजी च्याउ....

जुम्ला कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार जुम्लामा एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका अन्दाजी ३४ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको....

रोल्पामा पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु

रोल्पा — पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा पहिरोमा पुरिएर एकै घरका दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार पुरिएर ज्यान गुमाउनेमा हजुरआमा र....

प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण

प्युठान : प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र....

थाई एयर एसियाले पायो उडान अनुमति, भैरहवाबाट सातामा चार उडान गर्ने

थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीका अनुसार....

नेपालगञ्जबाट ३२ दिनमा हुम्लाको खार्पु पुगे मालबाहक ट्रक

हुम्ला । निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु....

वुद्ध एयरको काठमाडौं–सुर्खेत दैनिक तीन उडान

सुर्खेत । नीजि क्षेत्रको वायु सेवा कम्पनी वुद्ध एयरले काठमाडौं–सुर्खेत–काठमाडौं दैनिक उडान शुरु गरेको छ । यात्रुको मागअनुसार नियमित तीन उडान वुद्ध एयरले बिहीबारदेखि शुरु....