घाँस काट्न हिडेकी पवित्रा १८ दिनदेखि वेपत्ता

सुर्खेत । घाँस काट्न घरमा निस्किएकी एक युवति १८ दिनदेखि वेपत्ता भएकी छन् । सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिका–३ लगमकी पवित्रा कुमाल साउन ६ गतेबाट वेपत्ता भएकी हुन् । २० वर्षीय पवित्रा घरका सदस्यलाई घाँस काट्न जान्छु भनेको तर घर नफर्किएको श्रीमान गोपाल कुमालले जानकारी दिए ।
उनकाअनुसार हराएदेखि नै खोजी कार्य जारी राखेपनि हालसम्म उनी कतै भेटिएकी छैनन् । आफन्तहरुले पवित्राको खोजीका लागि प्रहरी सालकोट पलैटेमा निवदेन दिएका छन् ।
उनकाअनुसार हराएदेखि नै खोजी कार्य जारी राखेपनि हालसम्म उनी कतै भेटिएकी छैनन् । आफन्तहरुले पवित्राको खोजीका लागि प्रहरी सालकोट पलैटेमा निवदेन दिएका छन् ।
Facebook Comments Box