add

९ जेठ, काठमाडौ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती सहित कर्मचारी तथा मगर समुदायवाट भव्‍य स्वागत गरिएको छ । दुई खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहोण गरेर बुढाले विश्व किर्तिमान कायम गर्न सफल भएका छन् ।



लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् ।

Facebook Comments Box