सिँजा गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियाेगिता आजबाट

सिँजासंचार सम्वाददाता, ५ जेठ २०८०, सिँजा गाउँपालिकाले आजदेखि पालिका भित्र रहेका माध्यमिक विद्यालय बिच खेलकुद आयोजना गरेको छ । अध्यक्ष कप नाम दिएको यश खेलकुद प्रतियाेगितामा सिँजा गाउँपालिका भित्रका ६ आेटा माध्यमिक विद्यालयले भाग लिने भएका छन् । खेलमा फुटबल, भलिबल छात्र र छात्राहरूको अलगअलग हुनेछ भने अरु सबै खेल एथलेटिक्सका रहेका छन् ।
Facebook Comments Box